सशस्त्र प्रहरीका डीआईजी कुमार न्याैपानेले स.प्र.स.नि.जुद्ध बहादुर खड्का, लगायत पांच जना सम्मानित 

सुनसरी। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट BOP श्रीपुरको भवन उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल न: १ बराह बाहिनी मुख्यालय सुनसरीका डीआईजी कुमार न्याैपानेले स.प्र.स.नि जुद्ध बहादुर खड्का, लगायत पांच जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई प्रशंसा-पत्र दिएर सम्मानित गर्नुभएको हो ।

भविष्यमा समेत उत्कृष्ट कार्यको अपेक्षा राख्दै तपाईंको सफल व्यावसायिक जीवन, उज्ज्वल भविष्य एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

साथै उद्घाटन कार्यक्रमलाई सम्बाेधनकाे क्रममा डिआईजी न्याैपानेले सीमा पारपार अपराध र तस्करी नियन्त्रणमा कडाइ साथ खटिन मातहतलाई निर्देशन दिनु भएकाे छ ।