
सप्तकोशी नदीमा पानीको बहाव २ लाख नाघ्यो २९ ढोका खुला पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको वर्षाले सप्तकोशी नदीमा कोसी ब्यारेज भएर बग्ने पानीको बहाव बढ्दै गएको छ।
सोमवार बिहान ६ बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा पानीको बहाव २ लाख १७ हजार ८ सय २५ क्युसेक प्रतिसेकेण्ड रहेको प्रहरी चौकी कोशी ब्यारेजका प्रहरी वरिष्ठ नायब निरीक्षक बलराम यादवले जानकारी दिएको छ।
भने खतराको सङ्केतस्वरुप रातो बत्ती बालिएको यादवले बताए।